पाल्पा – पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे ज्यान गएकाे छ ।
आज साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मकवानपुर – मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो । स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
रुखबाट लडेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोला मिलन चोकका करिब ५५ वर्षीय राम बहादुर स्याङ्बा रहेका छन्।...
पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।...
पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उपचारका लागि बुटवलमा रहेको लुम्बिनी...
रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो । शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।
बुटवल : पाल्पामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको रामपुर नगरपालिका ८ स्थित घिमिरेटोलका ३५ वर्षीय रमेश आचार्यको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।
सोमबार बिहान आफ्नै घर नजिकको बारीमा घाँस काट्न गएका आचार्य काब्रोको रुखबाट लडेर गम्भीर घाइते…
मोरङ । मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो । रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । यस […]