प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावले निकास नपाउँदा सर्वोच्च अदालत कामु प्रधान न्यायाधशिको भरमा अझै लामै समय चल्ने भएको छ । मंगलबार हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । ६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको हो । अवकाशप्राप्त कामु प्रधानन्यायाधीश …