पूर्वन्यायाधीशहरुले न्यायालयका समस्या र विकृति समाधान गर्न गठित न्यायाधीश हरिकृष्ण कार्की समितिले बुझाएको प्रतिवेदन लागू हुनुपर्नेमा जोड दिएका छन्। राजधानीमा आयोजित न्यायिक सुधारका रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वन्यायाधीशद्वय गिरिशचन्द्र...