काठमाडौं- भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा ३ हजार ५ सय ४५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै त्यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता बढ्न थालेको छ […]