बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा

सम्बन्धित सामग्री

बर्डफ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

काभ्रे- राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् ।  पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया […]

काभ्रेमा बर्ड फ्लू भित्रिन नदिन उच्च सतर्कता

काभ्रेपलाञ्चोक । कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेमा बर्ड फ्लु भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्ड फ्लु देखिएपछि काभ्रेले मुख्य नाकामा पक्षीको चेकजाँचलाई कडाइ गरेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डा. मोगलप्रसाद साहले उत्पयका प्रवेश नाका साँगा र पूर्वी जिल्ला प्रवेश गर्ने मुख्य नाका बीपी राजमार्गको मंगलटारमा पक्षीको चेक प्वाइन्ट राखिएको बताए । बनेपा नगरपालिकाले पक्षीमा लाग्ने संक्रमण रोगका विषयमा सरोकारवालासँग गरेको कार्यक्रममा उनले मंगलटारमा दुई कर्मचारी चेकजाँचका लागि राखेर काम सुरु भएको बताए । माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड फ्लु चितवन र काठमाडौं जिल्लामा समेत फेला परेको छ । बनेपा नगरपालिकालका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा प्रवेश गर्ने साँगा मात्र चेकजाँच गर्दा अन्यत्रबाट समेत पक्षी ओसारपसार हुने भन्दै नाला, आशापुरीलगायत क्षेत्रमा पनि चेकजाँच गर्ने व्यवस्था मिलाइनुपर्ने बताए । रासस

बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्रता दिएका छन् । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको …

बर्ड फ्लु देखिएपछि मोरङमा उच्च सतर्कता

विराटनगर, (नेस) । बर्ड फ्लु देखिएपछि मोरङमा सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ । पछिल्लो समय बर्ड फ्लुको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान […]

बर्ड फ्लु भित्रिन नदिन पूर्वका चार जिल्लामा उच्च सर्तकता

भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पूर्वी नेपालका चार जिल्लामा भित्रिन नदिनका लागि उच्च सतर्कता अपनाइएको छ।

बर्ड फ्लु भित्रन नदिन पर्सामा उच्च सतर्कता

२९ पुस, वीरगञ्ज । भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ …

बर्ड फ्लुसम्बन्धी उच्च सतर्कता अपनाउन कृषि मन्त्रालयको आग्रह

काठमाण्डौ - कृषि तथा पशुपंक्षी मन्त्रालयले बर्ड फ्लुसम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।  भारतका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएसँगै विशेषगरी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन  मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सातवटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो  ।  ...

बर्ड फ्लु भित्रन नदिन काभ्रेमा उच्च सतर्कता

चितवनका केही फार्मका कुखुरा र काठमाडौंका हाँसमा बर्ड फ्लुको संक्रमण देखा पारेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ । जिल्लास्तरिय बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक)को आइतबारको बैठकले यस्तो निर्णय गरेको हो।