‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्काे आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ […] The post ‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

गुठिचौर गाउँपालिका बजेट विवादमा कुटपिट

जुम्लाको गुठिचौर गाउँपालिका बजेट विवादमा कुटपिट भएको छ । बजेट माथि आफुखुसी गरेको भन्दै पालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले अध्यक्ष दान बहादुर बुढालाई कुटपिट गरेकी हुन् । कार्यपालिका बैठकमै उपाध्यक्ष मल्ल मण्डारीले अध्यक्ष माथि हातपात गरेकी थिइन् । बजेट निर्माण प्रक्रियादेखि पारित गर्ने चरणसम्म पुग्दा अध्यक्षले आफुलाई बेवास्ता गरेको, बजेटमाथि आफुखुसी गरेको आरोप लगाइएको […]

जनादेशबाट ओली प्रधानमन्त्री भएपछि मात्र अर्थतन्त्र सुध्रिन्छ : पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् ।सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तरास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा पूर्वअर्थमन्त्री पौडेलले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे ।पौडेलले गठबन्धन सरकारका अर्थमन्त्रीले बजेट […]

फलेवास नगरको नीति तथा कार्यक्रम र बजेट विवादमा

पर्वत : संवैधानिक प्रावधानअनुसार स्थानीय तहहरूले नीति तथा कार्यक्रम ल्याएपछि गरेपछि असार १० मा बजेट वक्तव्य गाउँ वा नगर सभामा पेस गर्नुपर्छ। तर जिल्लाको फलेवास नगरपालिकामा सत्तामा रहेको गठबन्धन र प्रतिपक्षमा रहेको एमालेबीचको विवादका कारण नगरसभा नै बस्न सकेन।नीति तथा कार्यक्रम र बजेटको विषयमा दुई पक्षले एक अर्कालाई दोष लगाउँदै अडानबाट पछि नहटेका कारण बैठक नै बस्न सकेको छैन।जसका कारण नीति तथा कार्यक्रम र बजेट नै सार्वजनिक हुन पाएको छैन। नगर कार्यपालिकामा नेकपा एमालेका सदस्यहरूको बहुमत रहेको छ भने

एमालेले संसदमा जनार्दन शर्माको जवाफ नसुन्ने

काठमाडौं : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ नसुन्ने भएको छ। बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हाे। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मा बोल्ने भएपछि संसदमा अवरोध गर्ने निर्णय भएको जानकारी दिए।  माओवादी केन्द्र भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन तयार देखिएको छ। आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसद्मा चालू आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गर्दै ‘देशको पूर्वाधार क्षेत्रमा लगानीको आयस्रोत नखोजिने’ घोषणा गरेका थिए । सरोकारवाला पक्ष र विज्ञहरूले यसको आलोचना गरेका हुन् । सम्पत्ति शुद्धीकरणसम्बन्

ओमसतियाको बजेट विवादमा अदालतले दुवै पक्षलाई बोलायो

१५ असार, बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म रोक्न अदालतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिबीच बजेट बाँडफाँटलगायतका विषयमा विवाद भएपछि बहुमत कार्यपालिका सदस्यहरु अदालत पुगेका थिए । बहुमत कार्यपालिका सदस्यहरुको माग अनुसार उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ओमसतिया गाउँपालिकाको गाउँसभा असार २३ गतेसम्म सञ्चालन नगर्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश […]

६ महानगरपालिका : ललितपुरबाहेक सबैको बजेट सार्वजनिक

संघीय राज्य संचालन प्रणाली अनुसार संघ र प्रदेशले निर्धारित समयमै आर्थिक वर्षको बजेट ल्याएसँगै बिहीबार स्थानीय तहहरुले पनि आ–आफ्ना नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । बिहीबार विहानै देखि जारी बजेट सार्वजनिक कार्यक्रममा केही स्थानीय तहहरुले भने आन्तरिक विवाद, बजेटका नीति तथा कार्यक्रम पास हुन नसक्दा बजेट सार्वजनिक गर्न सकेका छैनन् ।यस्तैमा संघीय राजधानी समेत रहेको काठमाडौं उपत्यका भित्रकै एक महानगरपालिका ललितपुर महानगरपालिकाको बजेट विवादमा पर्दा सार्वजनिक हुन सकेन । यद्यपि, अन्य ५ वटा