कोका–कोलाले यो वर्ष पनि मोःमोत्सवको सातौं संस्करणको सुरुवात गरेको छ । ६ वर्षदेखि सञ्चालन गर्दै आएको मोःमोत्सव यो वर्ष पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।कोका–कोला मोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो, जसमा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य […]