खोटाङ – निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ। बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तिबाल अस्पताल पुर्याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३०० रुपैयाँ सहयोग जुटेको हो। पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३०० सहयोग जुटेको हो। संकलित रकम किशोर राईको नाममा […]