कोभिडविरुद्धको लडाइँलाई तीव्रता दिन सरकारलाई एमालेको ध्यानाकर्षण, स्वयंसेवी रूपमा परिचालित हुन पार्टीपंक्तिलाई आह्वान
सत्तारुढ एमालेले कोभिड– १९ विरुद्धको तयारीलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले आवश्यक पूर्वाधार, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको प्रबन्ध...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।...
काठमाडौं । नेकपा एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ । विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत […]
काठमाडौँ,१३ भदौ । नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमालेका सांसदहरुले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि […]
काठमाडौँ- नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमालेका सांसदहरूले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न […]
काठमाडौं, १३ चैत : नेकपा (एमाले) ले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली नदी किनारमा भारतले निर्माण गरिरहेको स्थायी तटबन्धको विरोध जनाउँदै सरकारलाई खबरदारी गर्ने निर्णय गरेको हो । महाकाली नदीको धार नै परिवर्तन गर्नेगरी धारचुलामा भारतीय […]
न्युज अफ नेपाल काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले ध्यानाकर्षण गराएको छ । आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले ध्यानाकर्षण गराएको हो । त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो […]
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा (एमाले) ले २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नौ महिनाअघि पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले विगतमा निर्धारण गरेका योजना र विकासका […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दा पनि राष्ट्र नै एकजुट भएर कोभिड संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताएका हुन् ।शनिबार आफ्नो सरकारी निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ नेतृत्वको टोलीको ज्ञापनपत्र बुझ्दै उनले कोभिडको नयाँ भेरियन्टले ल्याएको […]