अक्सिजन तथा आवश्यक औषधिको प्रबन्ध गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

सत्तारुढ नेकपा एमालेले कोभिडका बिरामीको उपचारका लागि आवश्यक पूर्वाधार, शय्या तथा उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अक्सिजन तथा आवश्यक औषधीको प्रबन्ध गर्न सरकारलाई ध्यानाकर्षण गराएको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जनाएका छन् । बैठकमा भएका अन्य राजनीतिक निर्णय बाहिर आएको छैन । आइतवार मध्याह्नका लागि स्थायी कमिटीको बैठक बोलाइको थियो ।  बैठकले कोभिड विरुद्धको लडाईंमा पार्टी पंक्तिलाई सक्रिय भएर लाग्न आह्व...

सम्बन्धित सामग्री

कोरोना सङ्कट व्यवस्थापन गर्न सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाण्डाै – नेकपा एमालेले कोरोना भाइरसकाे सङ्क्रमण र यसको रोकथाम तथा नियन्त्रणमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ । आइतवार (आज) बसेको आकस्मिक स्थायी कमिटी बैठकमा कोरोना सङ्क्रमण र यसको नियन्त्रणबारे छलफल भएको हो । यस्तै बैठकले कोरोना बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधार, शय्या, उपकरण, खोप, अक्सिजन तथा अत्यावश्यक औषधिको तत्काल थप प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि अन्य तयारी तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत भ...