एमाले स्थायी कमिटीको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ।

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ । आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ । पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरेको हो ।

एमाले स्थायी कमिटीको बैठक आज बस्दै, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्। असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कात्तिक ९ गतेका लागि तय भएको पालिका अधिवेशन तथा मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको विषय बैठकका मुख्य एजेण्डा हुन् […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन । हिजोको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आज बस्ने बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताउनुभएको थियो । सत्ता गठबन्धनको गत असोज ६ गते बसेको बैठकमा एक […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ […]

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ । मंगलबारको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका […]

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुल्सिलाल स्मृति भवनमा बैठक बोलाइएको हो । आज बिहान ११ बजे स्थायी कमिटीको बैठक र अपराह्न ३ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको बताइएको छ । आजको बैठकमा दशौँ महाधिवेशनको आवश्यक तयारीबारे छलफल गरिने बताइएको छ । एमालेभित्र […]

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मान्नुभएन । नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले आज स्थायी कमिटी बैठक डाक्नुभएको हो । आजको बैठकले […]

राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे माओवादीले थाल्यो छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा केही बेरमा बैठक सुरु हुने स्थायी कमिटी सदस्य देव गरुङले जानकारी दिए। उनका अनुसार राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा माओवादीले छलफल थाल्ने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको भन्दै माओवादीले महाअभियोगबारे छलफल थाल्न लागेको गुरुङको भनाई…

ने क पाको पहिलो स्थायी कमिटीको बैठक आज बस्दै :: Pahilopost.com

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को पहिलो स्थायी कमिटीको बैठक आज बस्दै छ। प्रधानमन्त्री एवं ने क पाका एक अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ। त्यस्तै बैठकमा समसामयिक विषयमा छलफलका हुने ने