माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन । हिजोको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आज बस्ने बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताउनुभएको थियो । सत्ता गठबन्धनको गत असोज ६ गते बसेको बैठकमा एक […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको हो ।

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ । यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर साँझ ६ बजेका तय गरेको थियो । तर, नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण विहिबारको बैठक स्थगित […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, मंसिरमा ४ मा हुने निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।