काठमाडौं । ‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको हिस्सा नै बढी छ । रोटी, चाउमिन, म:मदेखि बिस्कुट, चाउचाउ, कुकिज सबै मैदाजन्य परिकार हुन् । मैदा वास्तवमै खान अयोग्य छ ? पोषणविद् अनुश्री आचार्य यो […]