काठमाडौंको एउटा स्कुलले कपाल लामो पारेर आएको भन्दै स्कुलमै एकजना विद्यार्थीको कपाल काटिदिएछ । सजायस्वरुप स्कुलमै साथीहरुका अगाडि कपाल काटिदिएपछि उसले अपमान बोध ग-यो । त्यसपछि ऊ स्कुल नै जान छाड्यो । यो एक वर्षअघि भएको एकजना नर्सको छोरासँग सम्बन्धित घटना हो । बाल–मनोचिकित्सकलगायत परिवारका सदस्यको लगातारको काउन्सिलिङ पश्चात् ६ महिनापछि बल्ल सो बच्चा स्कुल […]