कालीगण्डकीमाथि दादागिरी : दोहन रोक्ने प्रहरी प्रमुख र कर्मचारीको सरुवा

बागलुङ : कालीगण्डकी दोहनका विषयमा धौलागिरीका जिल्ला समन्यव समितिका प्रमुख र उपप्रमुखले चासो देखाएका छन्। आइतबार बागलुङमा आयोजित कार्यक्रममा समन्वय प्रमुख र उपप्रमुखले प्राकृतिक स्रोत र साधनमाथि व्यक्ति हावी भएको भन्दै त्यसबाट राज्यले करोडौँ राजस्व गुमाउनु परेको बताएका छन्।मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकीको वर्षौँदेखि दोहन हुँदै आएको भन्दै यसलाई रोक्न चुनौती भइरहेको उनीहरूको भनाइ छ।क्रसर उद्योगीहरू सांसद, प्रहरी र प्रशासनभन्दा शक्तिशाली हुँदा दोहन रोक्न चुनौती&nb

सम्बन्धित सामग्री

एमालेको आरोप : सरकारले आफूअनुकूल कर्मचारीको चुनावलक्षित सरुवा गर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारी लगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफूलाई अनुकूल हुने गरी सरुवा गर्ने काम भएको...

निर्वाचन प्रभावित पार्नेगरी कर्मचारी सरुवा गरिएको भन्दै एमालेको आपत्ति

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफू अनुकुल हुन...