काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्नेगरी आस्थाका आधारमा कर्मचारीको सरुवा गरिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफू अनुकुल हुन...