काठमाडौँ – मिटरब्याज तथा ठगीविरुद्ध आन्दोलित समूह र नेपाल सरकारबीच पाँच बुँदे सहमति भएको छ । गृह मन्त्रायलयले गठन गरेको मिटरव्याज अपराध नियन्त्रण सिफारिस कार्यदल र मिटर व्याज तथा ठगीविरुद्ध किसान–मजदूर संघर्ष समितिबीच शनिबार गृह मन्त्रालयमा सहमति भएको हो । मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक […]