१० साउन, काठमाडौं । समयमै पानी नपर्दा तीन वटा प्रदेशमा गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन दोस्रो सातासम्म पनि प्रदेश १, मधेश र बागमती प्रदेशमा गत वर्षभन्दा कम रोपाइँ भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार समीक्षा अवधिमा गतवर्ष भन्दा १३ प्रतिशत कम क्षेत्रफलमा […]