विश्वविद्यालयमा तालाबन्दी : शैक्षिक माग देखिन्छन् कुरा लेनदेनको हुन्छ

विश्वविद्यालयहरू तालाबन्दीको शिकार छन् । देखिने मागहरू प्राज्ञिक र शैक्षिक भए पनि त्यसको अन्तर्यमा राजनीतिक उद्देश्य र आर्थिक लेनदेनको स्वार्थ हुने गर्छ । यसले शैक्षिक गुणस्तर मात्रै होइन, नेपाली विश्वविद्यालयहरूको छवि नै ध्वस्त बनाउँदै लगेको छ ।

सम्बन्धित सामग्री

विश्वविद्यालय घट्नाबारे एमालेको ध्यानाकर्षण, सभामुखको रुलिङ

नेकपा (एमाले) ले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमालेका सांसदहरुले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता प्रदीप ज्ञवालीले पवित्र एवं प्राज्ञिक शैक्षिक संस्थामाथिको यस प्रकारको क्रियाकलाप निन्दनीय भएकाले दोषीमाथि कारबाही गर्न माग …

विश्वविद्यालयमा तालाबन्दी सधैंका लागि अन्त्य गरौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् ।‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी […]

विश्वविद्यालयमा तालाबन्दी सधैँका लागि अन्त्य गरौं : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् । ‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वा

माग पूरा गराउन विश्वविद्यालय तालाबन्दी नगरिदिनु : मन्त्री पौडेल

३१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कुनै माग राखेर विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले शैक्षिक र विश्वविद्यालय प्रशासनसँगको मागलाई लिएर तालाबन्दी नगर्न आग्रह गरेका हुन् । ‘विश्वविद्यालयमा तालाबन्दी गरेर माग प्रस्तुत नगर्न अनुरोध गर्न चाहन्छु । शैक्षिक माग, […]

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

कञ्चनपुर : नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा बुधबार तालाबन्दी गरेको छ।विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेका हुन्। अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले प्रवेश परीक्षामा विद्यार्थीको ढाड सेक्ने गरी लगाइएको शुल्क फिर्ता लगायतको माग गर्दै तालाबन्दी गरिएको बताए।विश्वविद्यालयमा कार्यरत करार शिक्षकलाई सरुवा गरी केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्नाबापत गलत नियम बनाइएकाले त्य

माग पुरा नभए विश्वविद्यालयमा तालाबन्दी गर्ने चेतावनी

जनकपुरधाम – राजर्षि जनक विश्वविद्यालयका उप-प्राध्यापकले आफ्ना माग पुरा नभए विश्वविद्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । करारमा कार्यरत उप-प्राध्यापकले पठन–पाठन अवरुद्ध गरी दोश्रो चरणको आन्दोलन जारी राखेका छन् । २४ देखि २९ साउनसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरेका उनीहरूले व्यवस्थापन पक्षले माग सम्बोधन नगर…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्राध्यापकहरुको तालाबन्दी

सुर्खेत : प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। संगठनले बैशाख १४ गते विश्वविद्यालय सुधारका लागि १९ बुँदे माग पत्र पेश गरेकोमा कुनै पनि सुनुवाई नभएको जनाएको छ। त्यस्तै, असार २५ गते १५ बुँदे माग पत्र पेश गरेको…