मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा प्राध्यापकहरुको तालाबन्दी

सुर्खेत : प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो। संगठनले बैशाख १४ गते विश्वविद्यालय सुधारका लागि १९ बुँदे माग पत्र पेश गरेकोमा कुनै पनि सुनुवाई नभएको जनाएको छ। त्यस्तै, असार २५ गते १५ बुँदे माग पत्र पेश गरेको…

सम्बन्धित सामग्री

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

रोल्पा, २० साउन: जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् । “मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हाँै”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “विश्वविद्यालय सुधारका लागि […]

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।  “मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौं”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भने, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानी

मध्यपश्चिमाञ्चल विश्वविद्यालय : प्रवेश परीक्षा विवादमा तालाबन्दी

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कूल अफ ल’ मा प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले भर्ना लिन माग गर्दै तालाबन्दी गरेका छन् ।गत फागुनमा नयाँ भर्नाका लागि लिएको प्रवेश परीक्षामा उत्तीर्ण ४५ जना विद्यार्थीले शुक्रबार तालाबन्दी गरेका हुन् ।ल क्याम्पसमा तालाबन्दी कार्यक्रमको नेतृत्व गरेका सूर्यबहादुर शाही, पवित्रा भिय...

मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी

सुर्खेतः मध्यपश्चिमाञ्चल विश्वविद्यालको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूले बिहीबार तालाबन्दी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन इन्जिनियरिङ संकायका विद्यार्थीहरूले इन्जिनियरिङ जस्तो संवेदनशील संकायमा पनि एउटा ब्याच उत्तीर्ण भइसक्दासमेत सामान्य समस्याहरूमा ध्यान नदिएको भन्दै तालाबन्दी गरेका हुन्। उनीहरूले विद्यार्थीहरूका समस्यामा प्रश...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।