काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३१३ जना रहेको छ । यस्तै […]