आयोजक क्यामरुन समूह ए को शीर्ष स्थानमा रहँदै अफ्रिका कप अफ नेशन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा खेलमा केप भर्डीसँग १–१ को बराबरीमा रोकिए पनि तीन खेलबाट सात अंकसहित क्यामरुन समूहको शीर्ष स्थानमा रहेको हो । अर्को खेलमा इथियोपिया र बुर्किना फासोले पनि १–१ को बराबरी खेलेका छन्। चार […]