अफ्रिका कपः आयोजक क्यामरुन नक आउट चरण पुग्ने पहिलो टोली

काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको नक आउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । गएराति भएको खेलमा इथियोपियालाई हराउँदै क्यामरुनले राउण्ड अफ सिक्सटिनमा स्थान सुरक्षित गरेको हो । इथियोपियाविरुद्धको खेलमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै क्यामरुन ४–१ ले विजयी भयो । खेलको चौथो मिनेटमै इथियोपियाका डावा होस्टेसा डुकेले गोल […]