‘बिचित्र’ टेलिश्रृंखला युट्युबमा

काठमाडौं, ७ चैत्र । रेशम नेपालीको लेखन तथा निर्देशन रहेको बिचित्र टेलिश्रृंखला युट्युबबाट प्रशारण भइरहेको छ। कसिकोट इन्टरटेनमेन्टको प्रस्तुति रहेको टेलिश्रृंखला समसायिक पारिवारिक कथामा निर्माण भएको हो। पोखराको कसीकोटमा छायांकन भएको शृंखलाको छायांकन सुमन श्रेष्ठले गरेका हुन् भने पार्वती श्रेष्ठको श्रृंगार र सविना नेपाली व्यवस्थापक रहेका छन्। शृंखलाममा रेशम नेपाली, मिङ मिङ पुन , बुद्धि […]

सम्बन्धित सामग्री

शंकर आचार्यको निर्देशनमा टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ आउने

काठमाडौं । सामाजिक कथावस्तुमा नयाँ टेलिश्रृंखला ‘विधुवाको सिन्दूर’ आउने भएको छ । शंकर आचार्यको निर्माण, निर्देशन र शीर्ष अभिनयमा सिरिज आउने भएको हो । आइतबार पोस्टर सार्वजनिक गर्दै आचार्यले यसबारे जानकारी दिएका छन् । उनीसहित विद्या कार्की, रोहित कार्की, सुमन पाण्डे, लक्ष्मी थापा, सपना कँडेल, गीता खड्का, दिप्सन कार्की, हिमाल चौलागाईं र अस्मिता तामाङको उक्त […]

प्रिज्मा टेलिभिजनले टेलिश्रृंखला मात्रै प्रसारण गर्ने

काठमाडौं । टेलिश्रृंखला मात्रै प्रसारण गर्ने गरि प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रसारण सुरु भएको जानकारी दिइयो । सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रुपमा मुलुककै पहिलो च्यानल हुने सञ्चालकले जनाएका छन् । आयोजित कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले यो टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने […]

हाँस्य टेलिसीरियल सक्किगोनि जेठ देखि फेरी प्रसारण हुने

लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ फेरी प्रसारण हुने भएको छ। आगामी जेठ ४ गतेदेखि सुरु हुने निर्माण टिम जेपिटी क्रिएसनले बताएको छ।...

रेशमको लेखन तथा निर्देशनमा विचित्र टेलिश्रृंखला

काठमाडौं, २८ फागुन । रेशम नेपालीको लेखन तथा निर्देशनमा विचित्र टेलिश्रृंखला निर्माण हुने भएको छ। कसिकोट इन्टरटेनमेन्टो प्रस्तुति रहेको टेलिश्रृङ्खला समसायिक पारिवारिक कथामा निर्माण हुँने बताइएको छ। टेलिशृंखलाको छायांकन पोखराको कसीकोटमा भइरहेको जनाइएको छ।

सीतेबा काठमाडौं ५ बाट लड्ने

चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’का चर्चित कलाकार मधुसुदन पाठक ‘सीतेबा’ प्रतिनिधिसभाको आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने भएका छन् । आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’...

राजुले बनाए ‘फर्की आए म’

वैदेशिक रोजगारीको बिषय समेटेर टेलिश्रृखंला ‘फर्की आए म’ निर्माण भएको छ । कलाकार राजुराज पुरीले टेलिश्रृंखला निर्माण गरेका हुन् । सर्वसाधारणको चासो रहने बिषयमा चेतना फैल्याउने उदेश्यले टेलिश्रृंखला ‘फर्की आए म’ निर्माण भएको हो । दुर्गा पुरी निर्माता रहेकी टेलिश्रृंखलाको निर्देशन राजकुमार शाहले गरेका हुन् । राजुराज पुरी, उपेन्द्र प्रसाद पोखरेल, सपना थिङ, रोजी बर्देवा, अनुप राई, भिम लामा, राम लामा, लाल बहादुर गुरुङ, प्रेम लामा, राजु मग्रान्ती, प्रजिता खनाल, रामकृष्ण आचा

‘हर्के हल्दार’मा फर्किए किशोर भण्डारी

निर्माता, निर्देशक तथा कलाकार किशोर भण्डारी ‘डिट्ठा साब’ हास्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा फर्किएका छन् ।

विपन्न समुदायको भुमिका निभाउन पाउँदा खुसी लाग्छ : बल्छी धुर्बे

हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन् कलाकार मरिचमान श्रेष्ठले। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ हुन्छ। अनि माछा मार्नु उनको काम। टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। ‘बल्छी धुर्बे’ पात्र नै उनको चिनारी बन्न पुग्यो। हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पनि उनले ‘बल्छी…

आफूले निर्वाह गरेको भूमिकाका बारेमा के भन्छन् बल्छी धुर्बे?

काठमाडौं : हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन् कलाकार मरिचमान श्रेष्ठले। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ हुन्छ। अनि माछा मार्नु उनको काम। टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। ‘बल्छी धुर्बे’ पात्र नै उनको चिनारी बन्न पुग्यो। हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पनि उनले…