विपन्न समुदायको भुमिका निभाउन पाउँदा खुसी लाग्छ : बल्छी धुर्बे

हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन् कलाकार मरिचमान श्रेष्ठले। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ हुन्छ। अनि माछा मार्नु उनको काम। टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। ‘बल्छी धुर्बे’ पात्र नै उनको चिनारी बन्न पुग्यो। हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पनि उनले ‘बल्छी…

सम्बन्धित सामग्री

बल्छी धुर्बे र पुकुले गरे अष्ट्रेलियाको लोटस टेम्पलअघि ‘हल्का रमाइलो’को छायांकन

काठमाडौं । टेलिभिजन श्रृंखला ‘हल्का रमाइलो’का दर्शकले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा नयाँ एपिसोड हेर्न पाउने भएका छन् । निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले अष्ट्रेलिया पुगेर सिरियलका दुई एपिसोड छायांकन गरेका छन् । यी दुई एपिसोड बल्छी धुर्बे र अर्की कलाकार पुजन घिमिरे ‘पुकु’ देखिनेछन् । उनीहरुले क्यारेक्टर पोशाकमै त्यहाँ सिरियल खिचेका छन् […]

सिरियलको छायांकनमा फर्किए बल्छी धुर्बे र भटभटे माइला

काठमाडौं । वान-एक्स बेट प्रकरणमा एक महिना हिरासतमा बसेपछि बल्छी धुर्बे, राजु मास्टर, म्याकुरी, भट्भटे माइला लगायत आठ जना कलाकार र युट्युबर गत साता रिहा भए । जसमध्ये मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ र बेगम नेपाली ‘भट्भटे माइला’ शुक्रबारदेखि काममा फर्किएका छन् । धर्मस्थलीमा छायांकन सुरु भएको टिभी सिरियल ‘हल्का रमाइलो’को छायांकनमा बल्छी धुर्बे सहभागी भए […]

‘हल्का रमाइलो’ सिरियलमा ‘मिदी भाइ’

काठमाडौं । ‘मिदी भाइ’को रुपमा चर्चित किशोर नवराज रेग्मीले टेलिभिजन सिरियल ‘हल्का रमाइलो’मार्फत अभिनय करिअर थालेका छन् । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ निर्देशित सिरियलको आइतबार बेलुका प्रसारण भएको भागमा उनी देखिएका थिए । सिरियलमा उनी म्यादी प्रहरीकै पोशाकमा प्रस्तुत थिए । आफूलाई अभिनय गर्न मन लागेको भन्दै नवराजले युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिंदै आएका थिए । […]

‘बल्छी धुर्बे’ गायक पनि, अभिनयसँगै गायनलाई पनि निरन्तरता दिने

मरिचमान श्रेष्ठलाई सानै उमेरदेखि अभिनयसँगै गायनमा खुबै रुचि थियो । गोरखामा जन्मिएका उनी रेडियोमा बज्ने गीतहरु खुबै सुन्थे । तिनै गीतलाई ‘कपी’ गरेर स्कूलका कार्यक्रमदेखि मेलापातमा गाउने गर्थे । यता टेलिभिजनमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘तितो सत्य’कार्यक्रम निकै लोकप्रिय थिए । तिनै टेलिसिरियलको प्रभावले अभिनयमा पनि उनको रुचि बढेको थियो । विद्यालयका कार्यक्रममा ‘कमेडी’ मार्फत […]

'बल्छी धुर्बे' ले ल्याए तीज गीत, कलाकारितासँगै गायनलाई पनि निरन्तरता दिने

काठमाडौं : हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायनमा समेत सक्रिय हुन थालेका छन्। श्रेष्ठको स्वर रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ। मरिचमानले आफूलाई पहिलेदेखि नै गीतसंगीतमा निकै झुकाव रहेको बताए। गीतसंगीतमा नै करियर बनाउन काठमाडौं आएको उनी बताउँछन्। ललितकला क्याम्पसमा प्लस टु पढ्दै गर्दा संगीत विषय समेत…

‘जुठे’ अब नियमित हुने

निषेधाज्ञाको कारण रोकिएको टेलिसिरियल ‘जुठे’ आज साँझबाट प्रसारणमा आउने भएको छ । सिरियलका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले सो जानकारी दिएका हुन् ।  ‘निषेधाज्ञा केही खुकुलो भएलगतै हामीले सिरियल पोखरामा सुटिङ गरेका छौ’ निर्देशक श्रेष्ठले भने ‘अबदेखि सिरियल नियमित हुन्छ ।’राजु पौडेल ‘मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को संयुक्त लेखन निर्देशन रहेको सिरियलमा रवि गिरी, विद्या कार्की,  रामबाबु रेग्मी, मुकुन

आफूले निर्वाह गरेको भूमिकाका बारेमा के भन्छन् बल्छी धुर्बे?

काठमाडौं : हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’बाट अभिनय यात्रा शुरु गरेका हुन् कलाकार मरिचमान श्रेष्ठले। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ हुन्छ। अनि माछा मार्नु उनको काम। टेलिश्रृंखला ‘मेरी बास्सै’मा उनले माछा मार्ने समुदायको प्रतिनिधित्व गरेका थिए। ‘बल्छी धुर्बे’ पात्र नै उनको चिनारी बन्न पुग्यो। हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा पनि उनले…