एमाले रिझाउँदै कांग्रेस-माओवादी

झापा-१ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र माओवादी केन्द्र उम्मेदवार सुरेन्द्रकुमार कार्कीको वैचारिक दर्शन छेउटुप्पो मिल्दैन तर चुनाव जित्ने रणनीति एउटै छ- एमाले समर्थकलाई पटक्कै नचिढ्याउने। मेचीनगरको लीलाबस्तीमा सोमबार बिहान घरदैलो गर्दै वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले एमाले नौमहिने सरकारको गाथा गाउँदै भने, ‘मनमोहन अधिकारीले सुरु गर्नुभएको वृद्धभत्तालाई ५ हजार रुपैयाँ पुर्‍याउँछौं। एमाले र माओवादी…

सम्बन्धित सामग्री

प्रचण्ड र रवि गलाएर एमाले फकाउने कांग्रेसको दाउ सफल हाेला ?

‘कांग्रेस–माओवादी सहकार्य गरेर हेर्‍यौँ, एमाले–माओवादी सहकार्य गरेर हेर्‍यौँ । अब स्थायित्वका लागि कांग्रेस–एमालेको सहकार्य बाँकी छ । विकास र समृद्धिका लागि त्यो गर्नुपर्छ भन्ने छ ।'

मुलुक संकटकाे डिलमा पुग्नुकाे मुख्य कारण एमाले सरकार विस्थापित गर्नु हो– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारलाई विस्थापित गरेर कांग्रेस माओवादी गठबन्धनको सरकार बनाउँदा मुलुक संकटकाे डिलमा पुगेको टिप्पणी गरेका छन् ।

कांग्रेस–माओवादी प्यानललाई हराउँदै एमाले विजयी

खोटाङ ।  खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा […]

सत्तागठबन्धनप्रति ओलीको कटाक्ष- हुँडारको जत्था

चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस, माओवादी केन्द्रसहितको वाम लोकतान्त्रिक गठबन्धनलाई ‘हुँडारको जत्था’ को उपमा दिएका छन्।  जसरी जिउँदै टोकेर मार्न खोज्ने बाघ, सिंह र स्यालले...

कांग्रेस, माओवादी र एमाले परित्याग गरी समाजवादीमा प्रवेश

विमल विष्ट, डोटी । नेपाली कांग्रेस, माओवादी तथा नेकपा एमाले पार्टी परित्याग गरी आज दश जनाले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कांग्रेस तथा एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेकाहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले टिका, फूलमाला तथा खादा ओढाएर स्वागत गर्नु भएको छ । डोटीको […]

गोकुल बास्कोटासहित एमाले नेताहरु लिएर बादल हेटौंडामा

हेटौँडा : बागमती प्रदेशबाट प्रतिनिधित्वका लागि भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा बादल हेटौँडा आएका छन्। गृहमन्त्रीसमेत रहेका बादलसहित एमाले नेताहरु हेटौंडा आइपुगेका हुन्। प्रदेश अन्तर्गतको उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेद्वार बनेका छन्। उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डा…

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति

काठमाडौं । नेपाल कांग्रेसको नेतृत्वमा सरकार बनाउने गरी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच आधारभूत सहमति जुटेको छ । अब चाँडै नै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने नेताहरुले बताएका छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार तीन दलबीच सत्ता समीकरणको सहमति जुटेको हो । तीन दलबीच लामो छलफलपछि मंगलबार निष्कर्षमा पुगेको नेता सिटौलाले बताउनुभयो । सिटौलाका अनुसार चैत महिनाभित्रै अर्को सरकार बन्नेछ। संसदमा कांग्रेसको ६३ (दुई निलम्बित), माओवादी केन्द्रको ५३ (जसमध्ये ४ ओली पक्षमा) र जसपाको ३४ (दुई निलम्बित) सांसद छन् । नयाँ सरकार गठनका लागि जसपा निर्णायक बनेको छ। प्रतिनिधि सभा पुनर्स्थापना भएदेखि नै कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल पक्ष र जसपाबीच नयाँ सरकार गठनको विषयमा छलफल भइरहेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि दलहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने कसरत चलिरहेको छ । नेताहरुका अनुसार यी तीन दल प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा छन् । अविश्वासको प्रस्ताव ल्याउने भनेर सांसदहरुको हस्ताक्षर पनि तयारी अवस्थामा राखिएको एक सांसदले बताए । सर्वोच्चको आदेशबाट नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि सत्ता समीकरणको सहति जुटेको छ । एमालेको पुनर्वहाली भएपनि माधव–झलनाथ पक्षले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध समानान्तर गतिविधि गरिरहेका छन् । नेपाल पक्षको आज र भोलि काठमाडौंमा राष्ट्रिय भेला हुँदैछ ।