रूप फेरियो राताटारको

कालोपत्रे सडक, तीन तलासम्मका पक्की घरहरू, विद्युत्, चौबिसै घण्टा खानेपानी प्रायः यी सुविधा सहरी क्षेत्रमा पाइन्छ । बिपी राजमार्गबाट सवारीसाधनमा बढीमा सात मिनेटमा नै पुगिने राताटारले यतिखेर यी सबै सुविधा भएको स्थानको पहिचान बनाएको छ । गोलन्जोर गाउँपालिका–७ को राताटार सात वर्षअघिसम्म भत्किएका घर र अस्थायी टहरोले कुरूप थियो । यतिखेर त्यही राताटार रङ्गीन भएको छ । “अहिले त स्वर्ग झैँ भएको छ,” स्थानीय कृष्णबहादुर राईले प्रतिक्रिया व्यक्त गर्नुभयो । “यस्तो होला भन्ने त कल्पना पनि गरिएको थिएन,” उहाँले भन्नुभयो, “पिच सडक गाउँमै आउला भन्ने लागेकै थिएन । भूकम्पपछिको पुनर्निर्माणबाट पक्की संरचना बनेपछि राताटार गाउँको मुहार नै फेरिएको छ ।”

सम्बन्धित सामग्री

आजका समाचार : राष्ट्रियसभामा फेरियो दलीय समीकरण, माओवादी बन्यो पहिलो पार्टी

राष्ट्रियसभामा फेरियो दलीय समीकरण, पहिलो पार्टी बन्यो माओवादी, बालेन्द्र, हर्क र गोपालले गरे चुनाव बहिष्कार, संविधानको पालना सबैको दायित्व, सुनिल पौडेल र विकल पौडेललाई ७ दिन थुनामा राख्न अनुमति, मानवअधिकार आयोग ऐन संशोधन गर्न सर्वोच्चको आदेश, चीनमा पहिरोमा परी ४३ को मृत्युलगायत समाचार रहनेछन् । पहिलो पार्टी बन्यो माओवादी राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको […]

यसरी फेरियो पुम्दीकोटको परिचय

अन्नपूर्ण (कास्की), २५ मङ्सिर । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहन्नन् । उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू । एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन् । यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सराङ्कोट […]

फेरियो कोदोको परिचय

काठमाडौँ,२६ मँसिर । पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो […]

फेरियो घोडाको प्रयोग

काठमाडौँ,२५ मँसिर । सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् । घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी […]

फेरियो व्यवस्था, फेरिएन बादी समुदायको जीवनशैली

‘नेपालमा व्यवस्था फेरियो स्थानीय सरकार आयो अब त राम्रो घरमा बस्न पाइन्छ भन्ने आशामा रहेकी यस बस्तीकी गंगा बादी अहिले पनि भाडाकै घरमा बस्न बाध्य भएको बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो समस्या समाधानमा कसैले चासो देखाएनन्, जब चुनाब आउँछ, तब मात्र नेताहरू हाम्र...

व्यवस्था फेरियो, फेरिएन बाँदरझुलाको समस्या

चितवनको माडी नगरपालिकामा पर्ने सुकुम्बासीबस्ती बाँदरझुलाका स्थानीयले भूमिको समस्या भोग्न थालेको ३ दशक बढी भइसक्यो । यो अवधिमा राज्यमा धेरै परिवर्तन भए, जनताले पञ्चायत शासनदेखि संघीय शासनसम्म अनुभूति गरे । व्यवस्था फेरियो, पात्र फेरिए तर बाँदरझुलाका बासिन्दाको समस्या जस्ताको तस्तै रह्यो ।

ल हेर त आमा तिम्रो र मेरो कनेक्सन !

विवाह भएर गएपछि नि आमा, घर फेरियो। समय परिवेश सबै फेरियो तर तिम्रो र मेरो कनेक्सन कहिल्यै फेरिएन आमा। जति थियो त्योभन्दा गाढा हुँदै गयो। मेरो पढाइ, भविष्य, जागिर, वैवाहिक जीवन... यी सबमा तिमी धेरै जोडियौ।

फेरियो हुलाकीको जिम्मेवारी

पाल्पा / रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका यमबहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको सम्झना गर्छन् । उनी पछिल्लो १०÷१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउछन् । उनी मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्छन् । जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको... The post फेरियो हुलाकीको जिम्मेवारी appeared first on Purbeli News.