तीजको अघिल्लो दिन महिलाहरूले खाने दरिलो वा आडिलो भोजनलाई दर भन्ने चलन छ । भोलिपल्ट ब्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ । स्थानअनुसार दरका परिकारहरू फरक-फरक हुन्छन् । कसैले माछामासु खान्छन्, कसैले दुग्ध पदार्थ । तर, दरका नाममा शरीरले थेग्नै नसक्ने गरी खाने…