१८ भदौ, बुटवल । रुपन्देहीका होटल र पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम निर्वाध सञ्चालन भइरहेका छन् । होटल र पार्टी प्यालेसहरुले टिकट बिक्री गरी नाचगानसहित दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् । यस्ता कार्यक्रमहरुमा कलाकारलाई समेत बोलाउने गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ १५ गते जारी गरेको निषेधाज्ञाको छैटौं बुँदामा होटल […]