पर्वत : नेपाली हिन्दु महिलाको महान् पर्व तीजको दर खाने दिन भदौ १३ गते मुखैमा आउन लागेको छ। केही वर्ष पहिलेसम्म ‘दर खाने दिन’मा दर खाने प्रचलन थियो। अहिले समय पहिलेको जस्तो छैन।दर खानका लागि ‘दर खाने दिन’ कुरिरहनु पर्दैन। ‘दर खाने दिन’मा खाइने घ्यू हालेको भात, खीर, घिरौला र तामाको तरकारी, दूध, दही, फलफूल, अचार लगायतका खाने कुरा खाइन्थ्यो। समय बदिलएको छ‚ आजभोलि यस्ता सात्त्विक खानाको स्थान तामसी भोजनले लिएको छ।हरिया सागपात, फलफूल, दुग्धजन्य पदार्