सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन जाने क्रममा करिब ३६ जना काठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए । ३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको काठमाडौं नगर प्रहरी जनाएको छ । अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक […]
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लगाउन जाने क्रममा करिब ३६ जना काठमाडौं महानगरका नगर प्रहरी घाइते भए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित नगर प्रहरी घाइते भएका थिए । ३ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इच्छुमती) खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ । काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक-हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन रिएको छ । उनले […]
काठमाडौं : काठमाडौं नगर प्रहरी प्रमुख राजु पान्डेको नेतृत्वसहित प्रहरीको टोली नारायणचौर नक्साल मा रहेको बैंक अफ काठमाडौ रहेको भवनमा अनुगमन गरेको छ।भवनका केही संरचना नक्सा विपरित रहेको पाइएकोले नगरपालिकाले अनुगमन गरेको पाण्डे ले बताए।अब नक्सा भिडाएर सोही अनुसार काम अगाडि बढाइने पाण्डेले जानकारी दिए।
काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे आएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । यसअघिका प्रहरी प्रमुख धनपति सापकोटालाई प्रशासनको जिम्मेवारी दिइएको छ । २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे दुई वर्षअघि नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।
काठमाडौं : प्रहरी उपरीक्षक धनपति सापकोटा काठमाडौं नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका छन्।महानगरपालिकाले आइतबार सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो। काठमाडौं महानगरपालिकामा पाँच जना नगर प्रहरी उपरीक्षक छन्। सापकोटा यसअघि लामो समयदेखि प्रमुखको जिम्मेवारीमा थिए। उनलाई महानगरपालिकाले प्रशासनतर्फ खटाएको जनाएको छ।
काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुख फेरेका छन् ।
बालेनले नगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाएर उनको जिम्मेवारी नगर प्रहरी नायव उपरीक्षक राजु पाण्डेलाई दिएका हुन् ।
सापकोटा र पाण्डेको एउटै ओहदा हो ।
काठमाडौँ : चिनियाँ नागरिकले काठमाडौँको गैह्रीगाउँमा सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, नगर प्रहरी र प्रहरी वृत्त गौशालाको टोलीले कल सेन्टरमा छापा हानेर ४१ जनालाई पक्राउ गरेको छ । जसमा केही चिनियाँ नागरिक छन् । प्रहरीले सादा पोशाकका प्रहरी खटाएर कल सेन्टरमा छापा हानेको हो । यसअघि आइतबार […]