३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा (इच्छुमती) खोला खोज्ने अभियान जारी राखेको छ । आइतबार उच्च अदालत पाटनले टकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरे पनि काठमाडौं महानगरपालिकाले सोमबार पनि उत्खननलाई निरन्तरता दिएको छ । काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सोमबार विहान पुतलीसडक-हात्तीसार–कमलादी क्षेत्रमा उत्खनन रिएको छ । उनले […]