बालआश्रम र स्कुललाई खाद्यान्नसहित शैक्षिक सामाग्री हस्तान्तरण

लायन्स क्लब अफ काठमाडौंले काठमाडौँको बानेश्वर स्थित नयाँ नेपाल समाज केन्द्र बालआश्रम र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई आवश्यक खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।शनिबार एक कार्यक्रमको आयोजना गर्दै क्लबले समाज केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको छ भने, लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो । कार

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय योग दिवसमा विपन्न छात्रालाई छात्रवृत्ति

काभ्रे।  पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकु मञ्चमा योग शिविर तथा विपन्न छात्राहरुलाई शैक्षिक सामाग्री र सहयोगीहरूलाई सम्मान गरिएको छ । योग शिविरमा योगका विभिन्न प्रोटोकलमा अभ्यास गराइएको थियो । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सहयोगीहरूलाई सम्मान गर्दै पतञ्जलि योग समितिले वितरण गरेको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो । […]

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामाग्री प्रदान

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका–१४ लोहाचोकमा रहेको चोईना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्र– छात्राहरुलाई शैक्षिक सामाग्री एवं खानेपानीको लागी आवश्यक उपकरण सहयोग गरेको हो ।विद्यालयमा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमप्रसाद गेलाल एवं विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश अछामीले बैंकको सह

अस्ट्रेलियाबासी नेपालीद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

स्वर्णीम युग फाउन्डेसनले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपहार प्रदान गरेको छ । काठमाडौँको जयवागेश्वरीस्थित बाल सारथी एकेडेमीका ८० जना विद्यार्थीहरुलाई उक्त फाउन्डेसनले  शैक्षिक सामाग्रीहरु प्रदान गरेको हो । सोमबार विहान एकेडेमीकै प्रांगणमा स्वर्णीम युगका पदाधिकारीहरुको उपस्थितिमा एक कार्यक्रमकाबीच प्रत्येक विद्यार्थीहरुलाई एक थान ब्याग, ५ थान कापी, एक प्याकेट पेन्सिल, टिफिन बक्स, वाटर बोटल, १० थान मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।अस्ट्रेलिया

गोरखाको विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग

भूकम्पले प्रताडित गोरखाको पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

विद्यालयलाई ६ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण - Naya Patrika

ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित आरुभञ्ज्याङ आधारभुत विद्यालयलाई झण्डै ६ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री तथा फर्निचर हस्तान्तरण गरिएको छ । रोजगारीको सिलसिलामा दुबई पुगेका स्थानीय युवाहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु...पूरा पढ्नुहोस् »