अन्तर्राष्ट्रिय योग दिवसमा विपन्न छात्रालाई छात्रवृत्ति

काभ्रे।  पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकको आयोजनामा बनेपाको लायकु मञ्चमा योग शिविर तथा विपन्न छात्राहरुलाई शैक्षिक सामाग्री र सहयोगीहरूलाई सम्मान गरिएको छ । योग शिविरमा योगका विभिन्न प्रोटोकलमा अभ्यास गराइएको थियो । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सहयोगीहरूलाई सम्मान गर्दै पतञ्जलि योग समितिले वितरण गरेको छात्रवृत्ति हस्तान्तरण गर्नु भएको थियो । […]

सम्बन्धित सामग्री

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...