बाणिज्य सम्बन्धी मुद्दाको पुनरावेदन सर्वोच्च अदालतमा नलाग्ने गरी संशोधन प्रस्ताव

काठमाडौँ – बाणिज्य सम्बन्धी मुद्दाको सुरु कारवाही र किनारासँग सम्बन्धित हालको व्यवस्था संशोधन गर्न कानुन तथा संसदीय मामिला मन्त्रालयले प्रस्ताव गरेको छ । हाल बाणिज्य सम्बन्धित मुद्दाहरुको सुरु कारवाही र किनारा उच्च अदालतले गर्दै आएको र त्यसको पुनरावेदन सर्वोच्च अदालतमा लाग्दै आएको छ । तर सर्वोच्चमा कार्यभार कम गर्नका लागि बाणिज्य सम्बन्धी मुद्दाको सुरु कारवाही […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशबाहेकको फुलकोर्टले गर्‍यो गोलाप्रथा लागू गर्ने निर्णय

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानन्यायाधीसबाहेकका १८ जना न्यायाधीशहरुको बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालतको पेसी तोक्ने नियमावली र निर्देशिका संशोधन प्रस्ताव पारित गर्दै गोलाप्रथा लागू गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बैठकमा नबोलाई बसेको फुल कोर्टको बैठकले प्रधानन्यायाधीशको अधिकार कटौती गर्दै गोलाप्रथा लागू नहुँदासम्म सीमित मुद्दाको मात्र सुनुवाई गर्ने निर्णय पनि गरेको छ । […]