पाँचदलीय गठबन्धनले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै फेवा टु बेगनास मेट्रो चलाउने उल्लेख गरेको छ। वर्षौदेखि थन्किएका योजना अझैसम्म कार्यान्वयनमा आउन नसकेको अवस्थामा दलीय गठबन्धनका पोखरा महानगरपालिकका मेयर उम्मेदवार धनराज आचार्यले फेवा टु बेगनास कनेक्टिभिट...