विप्लव नेतृत्वको नेकपाले एमसीसी रोक्ने (परिपत्रसहित)

२७ चैत,  काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसी संघर्षको बलमा राक्ने निर्णय गरेको छ । नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२ बैठकबाट यस्तो निर्णय भएको हो । बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । […]

सम्बन्धित सामग्री

एमसीसी, एसपीपी र आईपीएसविरुद्ध तीन दलको आन्दोलन घोषणा

काठमाडौँ- विभिन्न तीन राजनीतिक दल एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादी आन्दोलनमा उत्रिएका हुन् । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरूले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् । उनीहरुका […]

एमसिसीको विरोधमा दिनभरि बानेश्वर क्षेत्रमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ– एमसीसी खारेजीको माग गर्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीनिकट युवादेखि विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीलगायतले आज पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरे। संसदभित्र एमसीसी टेबल भइरहँदा बाहिर नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो। दिनभरि नै उक्त क्षेत्र तनावग्रस्त रह्यो। आन्दोलनकारीमाथि प्रहरीले पानीका फोहोरा, रबरको गोली,अश्रुग्यासदेखि लाठी चार्जसम्म गर्‍यो। […]

बुटवलमा विप्लव समूहका ९ जना पक्राउ

बुटवल । एमसीसी खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय मोर्चाद्वारा आह्वान गरिएको नेपाल बन्दका क्रममा ९ जना पक्राउ परेका छन् । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपा सहितका दलहरूले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजको माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका दलहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछन् । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले आज दिउँसो दुई बजे एमसीसी सम्झौता खारेज गर्न नयाँ बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गर्न लागेका हुन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उनीहरूले दिउँसो १ बजे माइतीघर मण्डलामा केन्द्रित भएर र्‍यालीसहित […]

एमसीसी खारेजीको मागसहित विप्लवको पार्टी सडकमा (फोटोफिचर)

काठमाडौं, २८ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एमसीसी सम्झौता खारेजीको माग गर्दै सडकमा उत्रिएको छ । नेकपाले एमसीसी खारेजीको माग गर्दै आज विरोध सभाको आयोजनासमेत गरेको छ । विरोध सभामा पुग्नुअघि नेकपाले जुलुश प्रदर्शन गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

एमसीसीको विरुद्धमा सशक्त रुपमा उत्रिने विप्लव नेतृत्वको नेकपाको तयारी

काठमाडौं, २५ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा एमासीसीको खारेजीको मागसहित सडक संघर्षमा उत्रिने भएको छ । एमसीसी कुनैप्नि हालतमा संसदबाट पारित गर्न नहुने भन्दै विप्लव नेतृत्वको नेकपाले भोलि काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै, विप्लवले भोलि काठमाडौंमा आयोजना गरिने कार्यक्रममा सम्बोधन गर्ने भएका छन् । संसदबाट एमसीसी पारित गराउने तयारी भैरहेको […]

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ

बिहीबार नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यमा संलग्न ६२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।   पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेकपा र नेकपा मालेका नेता कार्यककर्ताको संख्या धेरै रहेको छ । यस्तै पक्राउ पर्ने अन्यमा एमसीसीको विरोधमा रहेका अन्य साना संग संगठनका कार्यकर्ता पनि रहेका छन् । उनीहरुले एमसीसी उपाध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै कालो ब्यानर र कालोझण्डा समेत देखाउने प्रयास गरेका थिए । सवैभन्दा ठुलो...