एमसीसीको ५० अर्बसँग देशमाथि सौदाबाजी गर्न पाइँदैन, विदेशी बैंकमा खोजौं न, एउटै नेपालीको ५० अर्ब छ: विप्लव

काठमाडौं, १४ भदौ । अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनमा आएसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा यतिबेला उक्त परियोजनको विरोधमा छ । एमसीसी कार्यान्वयन हुनु नेपालको स्वाधीनता, सार्वभौम सत्ता र नेपाली जनताको भविष्यमाथिको कुठराघात भएको नेकपाको बुझाइ छ । नेकपाले नेपालमा एमसीसी कार्यान्वयन हुन नदिने र यसको विरोधमा उत्रिनेलाई सरकारले कारबाही गर्ने, दुःख दिने गरेमा अर्का […]