परम्परावादी कमान्ड एन्ड कन्ट्रोल शासनमा शासनाधिकारको अत्यधिक केन्द्रीकरण, जनसेवा र जनहितको अपर्याप्त सम्बोधनले शासन प्रणालीमा विकेन्द्रीकरण र सुशासन सार्वजनिक सेवाको प्रभावकारी प्रवाहको माग भयो । राज्य सञ्चालनका क्रियाकलापको व्यवस्थापनका लागि राजनीतिक, आर्थिक एवं प्रशासनिक अधिकारको अभ्यास गर्नु गभर्नेन्स हो । गभर्नेन्स निर्णय निर्धारण र कार्यान्वयनको प्रक्रिया हो । विकास, जनकल्याण र राष्ट्रिय सुरक्षाका लागि आर्थिक […]
The post बहुस्तरीय शासन प्रणाली appeared first on राजधानी राष्ट्रिय दैनिक.