गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता पनि हो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता समेत भएको बताएका छन्।  गणतन्त्रमा नै अवसरमा समानता र न्यायमा सर्वसाधरणलाई पहुँच दिने प्रणाली अध्यक्ष ओलीको भनाइ छ।गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष ओलीले गणतन्त्रमा आम जनताले राज्य सञ्चालक माथी प्रश्न उठाउने संवैधानिक अधिकार पाएको उल्लेख गरेका छन्। ‘आफ्ना मत र मान्यताहरुलाई राख्ने र राज्य सञ्चालकहरुमाथि प्रश्न उठाउन पाउने संवैधािनक अधिकार जनतालाई छ। अहिलेको आ

सम्बन्धित सामग्री

गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताउनुभयो । “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । जहाँ …

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली - NepaliPatra

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताए । “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ […]

गणतन्त्रविरुद्ध मिथ्या प्रचार भइरहेको छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रबारे मिथ्या प्रचार भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा राज्य स्रोतमाथिको हालीमुहाली गुमेकाबाट मिथ्या प्रचार शुरु गरिएको भन्दै सजग रहन आग्रह गरेका हुन्।अध्यक्ष ओलीले गणतन्त्र शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने तर्क गरेका छन्। ‘गणतन्त्रलाई अभ्य

गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्नेछ : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताएका छन्। “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ। जहाँ […]

समानुपातिकको सामयिक निर्णय

विश्वमै संघीय लोकतान्त्रिक गणतन्त्र उत्कृष्ट शासन प्रणाली मानिन्छ । तर यस उत्कृष्ट प्रणालीलाई थेग्न उत्कृष्ट पात्रताको आवश्यकता पर्दछ । पात्रताकै कारण अमेरिका, भारत, पाकिस्तान, ब्राजिल, नेपाल लगायतका करिब २५ मुलुकमा यही व्यवस्था भएर पनि उनीहरुको समृद्धिमा भिन्न परिणाम देखिन्छ । मानवीय सभ्यता र शासन प्रणालीको परिष्कारलाई संकेत गर्ने यस व्यवस्थालाई हामीले संविधानतः अवलम्वन ग-यौं, तर […]

लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र शासन प्रणाली मात्रै नभई नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति भएको बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धिका रूपमा रहेको गणतन्त्रलाई सबल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइएको उहाँले बताउनुभयो ।