निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको बताएका छन् ।
पाँचौ निर्वाचन दिवस–२०७७ को डिजिटल माध्यमबाट उद्घाटन गर्दै उनले इतिहासको सको विरासत र साखलाई खुम्चन नदिने प्रतिवद्धता समेत ज्ञापन गरेका थिए ।
स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न/गराउन प्राविधिक तथा व्यवस्थापकीय रुपमा आयोग सक्षम रहेको बताउँदै राजनीतिक दलहरुले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन आ...