युद्धको बहानामा मूल्यवृद्धि गरेकोमा झापा उपभोक्ता जागरण अभियानको आपत्ति

झापा – रुस युक्रेनबीच युद्धको बहानाबाजी गरेर पेट्रोलियम पदार्थ, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि गरेकोमा उपभोक्ता जागरण अभियानले आपत्ति जनाएको छ ।  मूल्यवृद्धि विरुद्ध उपभोक्ता जागरण अभियानले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको हो  । अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस युक्रेन युद्ध र त्यसले पारेको […]