४ साउन, गोरखा । गोरखा नगरपालिकाले नियम विपरीत गरेको कर्मचारी बढुवा गण्डकी प्रदेश लोक सेवा आयोगले बदर गरिदिएको छ । आफूखुशी ऐन बनाएर कर्मचारी बढुवा गरेको भन्दै प्रदेश लोकसेवा आयोगले त्यसलाई बदर गरिदिएको हो । गत जेठ २६ गते नगरपालिका कार्यालयमा पत्र पठाएर आयोगले नगरपालिकाले गरेको कर्मचारी बढुवाको काम कारवाही बदर भएको जानकारी गराएको हो […]