इलाम – राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् । भारत निर्यात सहज हुदाँ यस वर्ष अदुवाको मूल्य किलोको २ सयदेखि पाँचसय रुपैयाँसम्ममा विक्री हुन थालेपछि किसान खुशी भएका हुन् ।
गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको अदुवा अहिले २ सय रुपैयाँभन्दा बढीमा बिक्री...