जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ ।
अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
क्तसञ्चारमा सहयोग पु-याउँछ ।
पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन...