अदुवा–चियाको स्वाद कसलाई मन नपर्ला र ? यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि खनिज पदार्थ पाइन्छ । अन्य फाइदा :
अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले...
काठमाडौँ,२५ मँसिर । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउछन् । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका […]
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिवेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याई भएको हो ।
उनको दैनिकी बारीमा अदुवा...
काठमाडाैं । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त हुनुहुन्छ । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उहाँलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उहाँको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उहाँले २० क्विन्टल अदुवाको बीउ लगाउनुभएको हो । अहिलेसम्म उहाँले ८० क्विन्टल […]
मुसिकोट- रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यति बेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ भएको हो । उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बीउ लगाएका हुन्। अहिलेसम्म उनले ८० क्विन्टल अदुवा […]
धनकुटा । धनकुटामा कृषकले उत्पादन गरेको अदुवा बिक्री नभएपछि अदुवा बारीमै उम्रिन थालेको छ । अघिल्लो वर्ष कोरोना भाइरसको औषधी हुने भन्दै आन्तरिक बजारमै एक सय २० रुपैयाभन्दा बढी प्रतिकिलोमा अदुवा बिक्री गरेका कृषक अहिले मूल्य नपाएकाले धेरै कृषकले अदुवा नखनेका कारण बारीमै उम्रिन थालेको कृषकको भनाइ छ । निकासीका लागि ठिक्क पारिएको अदुवा पनि […]
जहिल्यै अदुवा खरिद गर्ने व्यापारी बारीसम्म पुगेर राम्रो मूल्य दिने गरे पनि यसपालि न त अदुवा व्यापारी पुगे न त स्थानीय व्यापारीले नै किनिदिए। कसैले अदुवा नकिनिदिँदा किसानले अदुवालाई सुठो बनाउन थालेका हुन्। अदुवा किन्ने व्यापारी नआएपछि केही किसानले अदुवा नन...
सल्यान : अदुवा उत्पादनका हिसाबले सल्यान अग्र स्थानमा आउँछ। बोसे जातको अदुवा सल्यानमा मात्र उत्पादन हुन्छ। नगदेबाली अदुवा वर्षेनी जिल्लामा ठूलो परिमाणमा उत्पादन हुन्छ तर बजार भने पाउन सकेको छैन।बिक्रीका लागि अदुवा उत्पादक कृषक अझै पनि भारतकै भर पर्नुपर्ने अवस्था रहेको छ। यो वर्ष पनि अदुवा बिक्री नभएपछि सल्यानका किसान चाना र सुठो बनाउन बाध्य भएका छन्। अदुवा खरिदमा आलटाल भएपछि अदुवा कृषक र व्यवसायी मारमा परेका छन्। अदुवा बिक्री नहुँदा चाना र सुठो बनाइरहेको बागचौर नगरपालिका–२ का सुरे
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।
अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।
यसमा भएको भिटामिन, मिनरल्स तथा अमिनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।
अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ...
जाडोमा तातो पानीको प्रयोग धेरै गर्न आवश्यक छ । यसका साथै विहानको समयमा चिया खाँदा अदुवा रोखर चिया पिउँदा स्वास्थ्यका लागि पनि फाइदा पुग्छ ।
अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
क्तसञ्चारमा सहयोग पु-याउँछ ।
पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन...