प्रधानसेनापति प्रकरणमा विपक्षी दलहरुलाई साथ दिएर सरकारको निर्णय बदर गर्नुभएका पूर्व राष्ट्रपति डा. रामवरण यादवले अब र राष्ट्रपति विद्यादेवी भण्डारीले अब राजीनामा दिनुपर्ने बताउनुभएको छ । तोकिएको समयभित्र नागरिकता विधेयक प्रमाणित नगरेपछि सत्ता गठबन्धनका नेता तथा कतिपय कानुनविद्हरुले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको आरोप लगाइरहेका बेला उहाँबाट अब राष्ट्रपतिसंग राजीनामा दिन सुझाव दिनुभएको हो । पूर्वराष्ट्रपति …