काठमाडौं । निर्वाचन अधिकृतको कार्यालय रूपन्देही क्षेत्र नं २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । गुरुङले कार्यालयको निर्णय बदर गर्न माग गर्दै बिहीबार रिट दायर गर्नुभएको हो । रिटमा निर्वाचन आयोग, नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, सिद्धार्थ बैंक, निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही जिल्ला प्रतिनिधि सभा […]