निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक भूवन केसी र शिव श्रेष्ठ एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको बर पीपल’मा उनीहरुलाई एकसाथ देख्न […]