परराष्ट्र मन्त्रीलाई भीम रावलको सुझाव- सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसद्को अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हु...

सम्बन्धित सामग्री

क्रोयसियामा राजदूतावास माग्दै परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

१४ वैशाख, काठमाडौं । युरोपेली मुलुक क्रोयसियामा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ । व्यवसायी दावा लामाले शुक्रबार परराष्ट्रमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन …

विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

कैलाली । असोज २० गतदेखि बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको लागि उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दल र पार्टी प्रदेश कमिटीको तर्फबाट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो । जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि तथा विज्ञान संकायमार्फत् उनीहरू त्यहाँ पुगेका […]

कानुनी अनुसन्धान समाज नेपाल धुलिखेलले परराष्ट्र मन्त्रीको गरायो ध्यानाकर्षण

काठमाडौँ।  कानुनी अनुसन्धान समाज नेपाल, धुलिखेलले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको छ। सोमबार समाजका अध्यक्ष आयुष बडालले  मन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको पत्र बुझाउँदै उपाध्यक्ष अनुज्ञा उप्रेतीसहितको टोलीले परराष्ट्र मन्त्रीलाई विपिन जोशीलाई अविलम्ब उद्धार गरी नेपाल फर्काउनका लागि पहल गर्न माग गरेका छन्। त्यस क्रममा मन्त्री साउदले जोशीको खोजीकार्य […]

चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रीलाई अभियानको ज्ञापन पत्र

‘कुन आधारमा राजदूतले यस्तो दाबी गरे र यो नेपाल सरकारको आधिकारिक अडानसँग मेल खान्छ कि खाँदैन